काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा सर्वोच्च अदालतभित्र प्रवेश गरेका छन् ।
आइतबार बिहान प्रधानन्यायाधीशको राजीनामा माग गर्दै आएको नेपाल बार एसोसिएसनका आन्दोलनरत कानुन व्यवसायीले सर्वोच्च प्रवेशमा रोक लगाउने रणनीतिका साथ मूल गेटमै धर्ना दिएपछि जबरा वैकल्पिक गेटबाट अदालतभित्र प्रवेश गरेका हुन् । यसअघि शुक्रबार पनि कानुन व्यवसायीले धर्ना दिँदा प्रधानन्यायाधीश उक्त वैकल्पिक गेटबाटै अदालत छिरेका थिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २८ कार्तिक २०७८, ११ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानन्यायाधीशमा डा. मनोज शर्माको नाम सर्वसम्मत अनुमोदन
प्रस्तावित प्रधानन्यायाधीशलाई रास्वपाको प्रश्न–"अदालतबाट बिचौलिया कहिले अन्त्य हुन्छन् ?"
प्रस्तावित प्रधानन्यायाधीशमाथिको संसदीय सुनुवाइ आजदेखि
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध संसदीय सुनुवाइ समितिद्वारा उजुरी आह्वान
को हुन् प्रधानन्यायाधीश सिफारिस भएका शर्मा ?
प्रधानन्यायाधीशको नियुक्ति सिफारिस’ गर्न आज संवैधानिक परिषद्को बैठक बस्दै