हेटौँडा । बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले सरकारका तर्फबाट श्वेतपत्र जारी गर्ने बताएका छन् ।
प्रदेशसभाको सोमबारको बैठकमा विश्वासको मत माग्ने क्रममा उनले पूर्ववर्ती सरकारले गरेका काम, गर्न बाँकी रहेका कार्य र गर्न नहुने गरेका कार्यलाई समेटेर श्वेतपत्र जारी गर्ने जानकारी दिएका हुन् ।
आफ्नो सरकारले क्यालेन्डर बनाएर काम गर्ने भन्दै उनले राम्रो काम गर्नेलाई प्रोत्साहन र राम्रो काम नगर्नेलाई दण्डित गर्ने बताए । प्रदेशसभाको जारी बैठकमा मुख्यमन्त्री पाण्डेले राखेको विश्वासको मतको प्रस्तावमाथि मत विभाजन हुँदै छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २२ कार्तिक २०७८, १७ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
तिहार प्रेरणाको विम्ब र उज्यालोको पर्व हो : मुख्यमन्त्री पाण्डे
डाक्टर कुट्नेप्रति सहानुभूति हुँदैन : मुख्यमन्त्री पाण्डे
दोस्रो पञ्चवर्षिय योजनामा कार्यान्वयन हुने योजना मात्रै समेटिनेछ : मुख्यमन्त्री पाण्डे
मुख्यमन्त्री पाण्डे र यूएनडीपीका आवासीय प्रतिनिधिबीच कागबेनीको पुन निर्माणका विषयमा छलफल
केन्द्रीकृत मानसिकता प्रमुख समस्या : मुख्यमन्त्री पाण्डे
मुटुरोग अस्पताल निर्माणको पहल भइरहेको छ : मुख्यमन्त्री पाण्डे