मुख्यमन्त्री पाण्डेले भोलि विश्वासको मत लिने

सफल खबर संवाददाता

आइतबार, २१ कार्तिक २०७८, १७ : ४४
मुख्यमन्त्री पाण्डेले भोलि विश्वासको मत लिने

मकवानपुर । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले भोलि संसद्बाट विश्वासको मत लिने भएका छन् । 

गत कात्तिक ११ गते गठबन्धनको तर्फबाट नेपालको संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्रीमा नियुक्त भएका पाण्डेले सोमबार ३ बजे प्रदेशसभाको बैठकमा विश्वासको मत लिने भएका हुन् ।


 

प्रतिक्रिया दिनुहोस