गौर । रौतहटमा भएको दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । गढीमाई नगरपालिकाको धरमपुर स्थित बागमती नदीको पुलमा मोटरसाइकल ठोक्किँ गएराति एकजना प्रहरी जवान रामनिवास यादवको मृत्यु भएको हो ।
उनी सर्लाहीको धनकौल वैरिया घर भई दुर्गा भगवती गाउँपालिका बडहर्वा प्रहरी चौकीमा कार्यरत थिए । इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी श्रीराम भण्डारी यादवको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल गौर पठाइएको बताउँदै घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १६ कार्तिक २०७८, ०७ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कपिलवस्तुमा ट्रक र कार ठोक्किँदा दुई जनाको मृत्यु, तीन घाइते
ट्रकमा स्कार्पियो ठोक्किँदा २ जनाको मृत्यु, ३ घाइते
सल्यानमा जन्ती बोकेको जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु
मोटरसाइकल दुर्घटना हुँदा भारतीय युवकको मृत्यु
कैलालीमा जिप र मोटरसाइकल ठोकिदा एक जनाको मृत्यु
तनहुँ दुर्घटना अपडेट : मृतक दुई जनाको सनाखत