काठमाडौं । नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले आगामी निर्वाचनामा आफ्नो पार्टीले एक्लै वा गठबन्धन बनाएर आउने शक्तिसँग प्रतिस्पर्धा गर्न तत्पर रहेको बताएका छन् ।
काठमाडौँ क्षेत्र नं ५ का पार्टी निकटका जनप्रतिनिधि तथा पालिकाका नेता–कार्यकर्तासँग आज आयोजित कार्यक्रममा महासचिव पोखरेलले एमालेसँग स्पष्ट सोच भएकाले जनताले फेरि पनि एमालेलाई जिताउने विश्वास व्यक्त गरे ।
उनले सरकारले अघिल्लो सरकारले अघि सारेका रणनीतिक महत्वका सडक आयोजनाहरुको बजेट कटौती गरेर विकासविरोधी चरित्र देखाएको आरोप पनि लगाए ।


प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, १५ कार्तिक २०७८, २१ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘संविधान संशोधनका लागि मेरो उम्मेदवारी’ : ईश्वर पोखरेल
काठमाडौं-५ का मतदातासँग ईश्वर पोखरेलले मागे सुझाव
एमालेलाई कमजोर बनाउन र सिध्याउन अनेक षडयन्त्र भइरहेको छ: ईश्वर पोखरेल
काठमाडौं-५ बाट ईश्वर पोखरेल एकल सिफारिस
एमालेको अभियानमा मेरो संलग्नता र सहभागिता अटुट रहन्छ : ईश्वर पोखरेल
प्रतिस्पर्धालाई तिक्तताको रूपमा लिनुहुन्न, विचार संगठनको मामलामा एक छौ: ईश्वर पोखरेल