काठमाडौं । सोमबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । आइतबारभन्द्या आज सुन प्रतितोला १ सय रुपैयाँ र चाँदी पाँच रुपैयाँ मूल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
हिजो छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ७ सय रुपैयाँ कायम भएकोमा आज ९१ हजार ८ सय रुपैयाँ तोकिएको छ । तेजाबी सुन पनि प्रतितोलामा १ सय रुपैँया बढेर ९१ हजार ३०० रुपैयाँ पुगेको छ ।
यस्तै चाँदीको प्रतितोला मूल्य पनि पाँच रुपैयाँले बढेर १२ सय ४५ रुपैयाँ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १५ कार्तिक २०७८, ११ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनचाँदीको मूल्य सामान्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य बढयो, कति पुग्यो तोलाको ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
यस्तो छ आज सुनचाँदीको भाउ...
सुनको मूल्य घट्यो, चाँदीको बढ्यो