कपिलवस्तु । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेशका सबै नागरिकलाई खोपको दायरामा ल्याउने दाबी गरेका छन् ।
कपिलवस्तुको शिवराज नगरपालिका-५ चन्द्रौटा पुगेका उनले सरकारको पहिलो बैठकले खोपको निर्णय गरेकाे र नागरिकप्रति उत्तरदायी रहेकाे बताए ।
वास्तविक कृषकलाई समेट्नेगरी अनुदानका प्याकेज निर्माण हुने उनले बताए ।
मन्त्री सहसराम यादवले कपिलवस्तु जिल्लामा विकासले फड्को मार्ने बताए । जिल्लामा कतिपय योजना अलपत्र रहेकोले ती योजनालाई यसै वर्ष पूरा गर्ने लक्ष्यसहित योजना अघि बढेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १७ भदौ २०७८, १२ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कार्यसम्पादनमा देशकै उत्कृष्ट बन्यो लुम्बिनी प्रदेश प्रहरी
आगामी आर्थिक वर्षको बजेट पेश गर्न लुम्बिनी प्रदेश सरकारको स्वीकृति
रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, पाँच मन्त्रीको लिए शपथ
लुम्बिनी प्रदेशमा एमालेका चार मन्त्रीले दिए राजीनामा
लुम्बिनी प्रदेश सभा बस्दै, नीति तथा कार्यक्रममाथि छलफल हुने