काबुल। अफगानिस्तानको काबुलमा आतंककारीले गर्न खोजेको बम आक्रमण निस्तेज पार्न अमेरिकाले आइतबार गरेको ड्रोन हमलामा ६ बालबालिकासहित ९ जनाको मृत्यु भएको छ ।
कार बम लिएर आत्मघाती आक्रमणकारी विमानस्थलतर्फ अगाडि बढ्दै गरेको देखेपछि अमेरिकाले ड्रोन हमला गरेको दाबी गरेको छ ।
सो आक्रमणमा अमेरिकी सेनाकै सहयोगीसहित ९ जना मारिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, १४ भदौ २०७८, १२ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शरणार्थी फिर्ताको तिब्र वृद्धिले अफगानिस्तानमा जोखिम
अफगानिस्तानमा सडक दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते
अफगानिस्तानमा बस दुर्घटना हुँदा ५२ जनाको मृत्यु
अफगानिस्तानले न्यूजील्याण्डविरुद्ध टेस्ट खेल्ने