काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर केन्द्रीय सदस्यहरूको बैठक आज बस्दैछ । महामन्त्री शशांक कोइरालाको निवासमा दिउँसो ३ बजे बैठक बस्न लागेको हो ।
भदौ १६ देखि तय भएको अधिवेशन अनिश्चित भएपछि पार्टी महाधिवेशन अन्योलमा परेपछि कसरी अगाडि बढ्ने भन्ने छलफल हुने नेताहरुले बताएका छन् । उनका अनुसार भोलि साउन २६ गतेका लागि बोलाइएको केन्द्रीय समिति बैठक पनि स्थगित हुने सम्भावना छ ।
पटक–पटक सर्दै आएको महाधिवेशन टार्न खोजिएको भन्दै रामचन्द्र पौडेल पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग आक्रोशित बनेका छन् । ‘पार्टी विधानले चार वर्षको कार्यकाल तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २५ साउन २०७८, १२ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पूर्वमन्त्री दीपक खड्कासहित ३ नेतालाई काँग्रेसले सोध्यो स्पष्टीकरण
अहिलेसम्म कतिले गरे कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक ?
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
कांग्रेसको अनुशासन समितिको बैठक बस्दै
काँग्रेसद्वारा केन्द्रीय अनुशासन समितिको बैठक आह्वान
काँग्रेसको क्रियाशील सदस्यता सम्बन्धी नयाँ आवेदन प्रक्रिया अनलाइन माध्यमबाट सुरु