काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्ष सरकारमा सहभागी नहुने भएको छ ।
दुई दिनसम्म चलेको केन्द्रीय समिति बैठक सम्पन्न पछि माधव नेपाल समूहले पार्टी एकतामा जोड दिँदै सरकारमा सहभागी नहुने जनाएको छ । बैठकपछि पत्रकारसँग नेता रघुजी पन्तले आफ्नो समूह शेरबहादुर देउवा नेतृत्वको सरकारमा नजाने बताए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २२ साउन २०७८, १६ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारप्रति जनताको आशा तुहिसक्यो: माधव नेपाल
सरकारका प्रारम्भिक गतिविधिप्रति माधव नेपालको असन्तुष्टि
विभाजनको प्रवृत्तिबाट माथि उठेर कम्युनिस्ट आन्दोलन सुदृढ बनाउन माधव नेपालको आग्रह
माधव नेपालको लज्जास्पद हार
माधव नेपालसहितको भ्रष्टाचार मुद्दामा साक्षी बुझ्ने आदेश
माधव नेपाल अस्पताल भर्ना