काठमाडौँ । करिब दुई किलो सुनसहित प्रहरीले काठमाडौको गौशालाबाट तीनजनालाई पक्राउ गरेको छ । महानरीय प्रहरी अपराध महाशाखाको टोलीले बुधबार बिहान एक किलो ८५० ग्राम सुनसहित उनीहरुलाई पक्राउ गरेको हो ।
कुबेतबाट आएका मानिसहरुबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन लिएको पक्राउ परेका तीनजनाले बताएका छन् । सुन लिएर आउनेको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २० साउन २०७८, १२ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
७ वर्षीया नाबालिकामाथि बलात्कार गरेको कसुरमा एकजना पक्राउ
क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा भरतपुरबाट एकजना पक्राउ
सुदूरपश्चिममा लागुऔषधसहित एकैदिन ८ जना पक्राउ
९७ लाख ५८ हजार ठगी गरेको अभियोगमा छ जना पक्राउ
चितवनमा क्रिप्टो करेन्सी कारोबार गर्ने र १२ लाखभन्दा बढी अनलाइन ठगी गर्ने ४ जना पक्राउ
खिचापोखरीबाट ६ करोडको अवैध भेपसहित एक जना पक्राउ