एजेन्सी । भारतको हिमाञ्चल प्रदेशमा अविरल वर्षासँगै पहिरोले पुरिएर ९ जना पर्यटकको मृत्यु भएको छ । ठूलो चट्टानसहित झरेको पहरोले पुरिएर आइतबार ९ पर्यटकको मृत्यु भएको बीबीसी हिन्दीले जनाएको छ ।
पहिरोले अरू तीन जना घाइते भएका छन् । घटनाको हिमाञ्चल प्रदेशका मुख्यमन्त्री जयराम ठाकुरले दुःख व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, ११ साउन २०७८, १० : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उच्चस्तरीय भेटवार्ताका लागि रवि लामिछाने भारत प्रस्थान
रविको भारत भ्रमणपूर्व प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति : संयोग कि नियोजित ?
भारतमा फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य, १० दिनमा तेस्रो पटक वृद्धि
चाँदी आयातमा भारतको कडाइ, उच्च शुद्धतायुक्त सिल्भर ‘रिस्ट्रिक्टेड’ सूचीमा
सीमा क्षेत्रमा भारतको लगातार बाँध निर्माण, नेपाल सरकार मौन
नेपाललाई आवश्यक मल र इन्धन आपूर्ति निरन्तर रहने भारतको प्रतिबद्धता