चितवन । देशकै मध्यभागमा रहेको भरतपुर महानगरपालिकाको नवौं नगर सभा सुरु भएको छ ।
वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरको सभा हलमा सभा सुरु भएको हो ।
सभामा मेयर रेनु दाहालले विभिन्न क्षेत्रमा विनियोजन गरिएका बजेटको विषयमा आफ्नो धारणा व्यक्त गरेकी छन् ।
मेयर दाहालले कृषि, स्वास्थ्य, शिक्षा, पर्यटन र कोरोनाले प्रभावित भएका क्षेत्रहरुलाई आधार मानेर बजेट विनियोजन गरिएको बताएकी छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १० असार २०७८, ११ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भरतपुरका २९ विषयगत सहकारी संस्था खारेज
भरतपुर महानगरबाट रेनु दाहालले दिइन् राजीनामा
भरतपुरको मुहार फेरेर बिदा लिँदै मेयर ‘रेनु दाहाल’
भरतपुर महानगरपालिकाको प्रमुख प्रशासकीय भवनको ‘प्रचण्ड’ले गरे उद्घाटन
भरतपुर महानगरपालिका तोडफोडको प्रयास, प्रहरीले हान्यो अश्रुग्यास