चितवन । संघीय सांसदको उमेदवार हुने भएपछि भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले आफ्नो पदबाट राजीनामा दिएकी छन् ।
लगातार २ कार्यकाल महानगरको प्रमुख भएकी दाहालले मंगलबार उपप्रमुख चित्रसेन अधिकारीलाई सम्बोधन गर्दै राजिनामा दिएकी हुन् ।
मंगलवार नै उनले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उमेदवारी दर्ता गराउँदै छन् ।
राजीनामा दिनुअघि दाहालले महानगरको बोर्ड बैठक बोलाएर अहिलेसम्म सहयोग गर्ने सबैलाइ धन्यवाद दिएको सचिवालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०६ माघ २०८२, १३ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भरतपुरको मुहार फेरेर बिदा लिँदै मेयर ‘रेनु दाहाल’
भरतपुर महानगरपालिकाको प्रमुख प्रशासकीय भवनको ‘प्रचण्ड’ले गरे उद्घाटन
भरतपुर महानगरपालिका तोडफोडको प्रयास, प्रहरीले हान्यो अश्रुग्यास
भरतपुर महानगरपालिकाद्वारा विपद्का उद्धार सामग्री हस्तान्तरण
‘आत्मनिर्भर भरतपुर’ को रोडम्याप : कृषि, रोजगारी र सुशासनमा दूरदर्शी योजना
भरतपुरको विकासमा यी कार्यक्रमले पाए निरन्तरता, यस्ता कार्यक्रम आउँदैछन् नयाँ