काठमाडौं । सल्यानमा पाँचौ पटक निषेधाज्ञा जारी गरिएको छ ।
कोभिड व्यवस्थापन समितिको आजको बैठकको निर्णयानुसार कोरोना संक्रमण रोकथामका लागि केही क्षेत्रमा खुकुलो व्यवस्थासहित यही असार १० गते राति १२ बजे सम्मका लागि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी हुमगाईले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, ०१ असार २०७८, १९ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मकवानपुरमा निषेधाज्ञा र कर्फ्यु हट्यो
सुर्खेतमा निषेधाज्ञा: बिहानैदेखि भेला हुन रोक
भरतपुरमा अर्को आदेश नभएसम्म निषेधाज्ञा लागू
वीरगञ्ज महानगरमा लगाइएको निषेधाज्ञा हट्यो