नेपालगन्ज । बाँकेको कोहलपुर नगरपालिका– १२ चपरगौडीमा एक जनाले आफ्नै छोरालाई धारिलो हतियार प्रयोग गरी हत्या गरेका छन् ।
बिहीबार गर्धनमा हसिया प्रहार गरेर ६२ वर्षीय ठाकुरप्रसाद ओलीले १७ वर्षीया छोरा कृष्ण ओलीको हत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीले ठाकुरप्रसादलाई नियन्त्रणमा लिएको छ ।
घरायसी विवादका कारण हत्या भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १३ जेठ २०७८, १२ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रड प्रहार गरी श्रीमतीको हत्या गरेको अभियोगमा कुमार थापा पक्राउ
युवकले गरे श्रीमतीको हत्या, छोरा पनि घाइते
दैलेखमा खुर्पा प्रहार गरी बुबाले गरे छोराको हत्या
दैलेखमा मादक पदार्थ सेवन गरेका बाबुले गरे आफ्नै छोराको हत्या
राजधानीको थानकोटमा चक्कु प्रहार गरि एक जनाको हत्या
भरतपुरको बुद्धचोकमा धारिलो हतियार प्रहार गरी युवकको हत्या