काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेर वरिष्ठ नेता माधव नेपाल पक्षका ११ नेतालाई पार्टीको साधारण सदस्यबाट निष्कासन गरेसँगै थप १२ नेतालाई स्पष्टीकरण सोधेको छ ।
नेकपा एमालेले नेताहरू सुरेन्द्र पाण्डेसहित १२ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।
यी हुन् स्पष्टीकरण सोधिएका नेताहरू
१. विराेध खतिवडा
२. जीवनराम श्रेष्ठ
३. घनश्याम भुसाल
४. साेमप्रसाद पाण्डे
५ .कृष्णलाल महर्जन
६ .झपट रावल
७. भवानीप्रसाद खापुङ
८. यज्ञ सुनुवार
९.सुरेन्द्र पाण्डे
१०.मेटमणि चौधरी
११ .दीपकप्रकाश भट्ट
१२.नारायण खतिवडा

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १० जेठ २०७८, १९ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लुम्बिनीमा एमालेका चार मन्त्रीले दिएको राजीनामा स्वीकृत
महाधिवेशनमार्फत आन्तरिक असन्तुलन व्यवस्थापन गरिएको एमाले अध्यक्ष ओलीको दाबी
पार्टी गतिविधिलाई समयानुशासनमा केन्द्रित गरिने एमालेको प्रतिबद्धता
लुम्बिनी प्रदेशमा एमालेका चार मन्त्रीले दिए राजीनामा
एमालेको दुईदिने राष्ट्रिय कार्यशाला आजदेखि हुँदै
सदस्यता व्यवस्थापन केन्द्रित एमालेको राष्ट्रिय कार्यशालामा ओलीको सहभागिता रहने