काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी सञ्चालन सम्बन्धी सुझाव मागेका छन् ।
उनले नयाँ ढङ्गबाट पार्टी सञ्चालनको तयारी रहेको जानकारी दिँदै यसका लागि इमेलबाट सुझाव दिन फेसबुकमार्फत आग्रह गरेका हुन् । प्रचण्डले नेता तथा कार्यकर्ताको आचरण, व्यवस्थापन र जिम्मेवारीको विषयमा पार्टीलाई नयाँ ढङ्गले अगाडि बढाउने सोच रहेको बताएको खबर गोरखापत्रमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, ०४ जेठ २०७८, ०८ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारले लोकतन्त्रको खिलाफमा कदम चाल्यो, अब शीतल निवासलाई हेर्न बाँकी छ: प्रचण्ड
‘महाधिवेशनमार्फत नेतृत्व हस्तान्तरण र पुनर्गठन गर्छौँ’ : ‘प्रचण्ड’
‘विभेद रहँदासम्म कम्युनिष्ट पार्टीको औचित्य रहिरहनेछ’- ‘प्रचण्ड’
समाजवाद र साम्यवादका लागि वामपन्थी एकता आजको आवश्यकता : प्रचण्ड
केपी ओली र प्रचण्डबीच अस्पतालमै भेटवार्ता
केपी ओली र प्रचण्डबीच अस्पतालमै भेटवार्ता