काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पार्टीहरू फुटेको भन्दा जुटेकै राम्रो बताएका छन् । स्वकीय सचिव एवम् छोरी गंगा दाहालमार्फत उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।
एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल र अध्यक्ष केपी शर्मा ओलीको वार्तापछि माधवकुमार नेपालले केही दिनलाई राजीनामा टरेको बताएका थिए।
अध्यक्ष ओलीसँग झण्डै चार घण्टा छलफल गरेका थिए । फागुन २८ को निर्णय फिर्ता गर्ने र सर्वोच्चको फैसलाअनुसार जेठ २ गतेको अवस्थामा फर्कने विषयमा ओली लचक देखिएका कारण तत्काल राजीनामा टरेको एमाले माधव नेपाल पक्षका एक नेताले बताए । उनका अनुसार अब एमाले विवाद समाधानतर्फ अघि बढेको छ ।
प्रधानमन्त्री ओली र नेता नेपालबीच बिहीबार दिउँसो छलफल भएपछि नेपाल पक्षले तत्काल राजीनामा नआउने निश्चित भएपछि कांग्रेस र माओवादीले नयाँ सरकारको दावी नगर्ने भएका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ३० बैशाख २०७८, २१ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकार संविधान र संघीय व्यवस्थाविरुद्ध उन्मुख छ: प्रचण्ड
मुलुकले सुगौली सन्धि यता यति ठूलो चुनौती सामना गर्नुपरेको थिएन: प्रचण्ड
राष्ट्रिय धान दिवस: कृषि नीति किसानमुखी बनाउन प्रचण्डको जोड
कम्युनिष्टबिच सहकार्य गर्न ढिला गरे दुर्भाग्य हुन्छ : प्रचण्ड
आज एउटै मञ्चबाट सम्बोधन गर्दै ओली-प्रचण्ड
एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ: प्रचण्ड