काठमाडौं । चट्याङ लागेर तीनजनाको मृत्यु भएको छ । बिहीबार रातिदेखि आएको हावा हुरी र वर्षासँगै परेको चट्याङ लागेर भोजपुर, तेह्रथुम र बाग्लुङमा गरी ३ जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा भोजपुरको षडानन्द नगरपालिका–८, निगुरेकी ६० वर्षीया महिला, तेह्रथुमको छथर गाउँपालिका–६, असिनेकी ९ वर्षीया किशोरी र बागलुङको ताराखोला गाउँपालिका–२, सेलेखोलाका ४५ वर्षीया महिला छिन् । उनीहरुमध्ये दुईजना घरमै र अर्का एकजना चाहिँ गोठमा जाँदै गरेका वेला चट्याङ्ले लागेको थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०३ बैशाख २०७८, १४ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रौतहटमा चट्याङ लागेर २ किशोरको मृत्यु
गुल्मीमा चट्याङ लाग्दा बालिकाको मृत्यु, दुई जना घाइते
हेटौँडामा चट्याङ लागेर एक जनाको मृत्यु
मकवानपुरमा किरिया बसेको घरमा चट्याङ पर्दा एक जनाको मृत्यु, ७ जना घाइते
चट्याङ लागेर ताप्लेजुङमा एक जनाको मृत्यु
चट्याङ लागेर एक महिलाको मृत्यु