सिन्धुली । सिन्धुलीमा चट्याङ लागरे एक किशोरी गम्भीर घाइते भएकी छन्।
बुधबार साँझ परेको चट्याङ लागेर दुधौली नगरपालिका- १३ पात्ले बस्ने गन्धलाल तामाङकी छोरी १७ वर्षीया उर्मिला तामाङ घाइते भएकी हुन्।
बुधबार साँझ आफ्नै घरमा बसिरहेको अवस्थामा अबिरल वर्षा सँगै चट्याङ पर्दा उनी बेहोस भएकी थिइन्।
उनलाई तत्कालै नगर अस्पताल सिर्थौलीमा उपचारको लागि लगिएको थियो।
उनको अवस्था बोल्न नसक्ने गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ३१ बैशाख २०८३, ०७ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
झापामा चट्याङ लागेर एक जनाको मृत्यु
चट्याङ पर्दा २ जना गम्भीर घाइते
सिन्धुलीमा चट्याङ लागेर एक बृद्धको मृत्यु
चट्याङ लागेर स्याङ्जामा एक जनाको मृत्यु
चट्याङ लागेर स्याङ्जामा एक जनाको मृत्यु
चट्याङ लागेर एक जनाको मृत्यु, एक घाइते