एमाले उपमहासचिव विष्णु पौडेल र माओवादी केन्द्रsf स्थायी कमिटी सदस्य जनार्दन शर्माबीच भेट भएको छ।
अर्थमन्त्रीसमेत रहेका पौडेल र शर्माबीच शनिबार दिउँसो भेटवार्ता भएको हो। उनीहरूबीच कम्युनिस्ट आन्दोलनलाई जोगाउने र वर्तमान राजनीतिक संकटका विषयमा छलफल भएको थियो। विगतमा एमाले र माओवादी केन्द्रबीच एकता गराउने मूख्य सूत्रधार मानिएका यी दुई नेताबीचको भेटलाई अर्थपूर्ण मानिएको छ।
पौडेलले केही दिनअघि एमाले वरिष्ठ नेता झलनाथ खनालसँग पनि भेट गरेका थिए। नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, २२ चैत्र २०७७, ०७ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विष्णु पौडेललाई थप ३ दिनको म्याद थप
विष्णु पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने
विष्णु पौडेललाई ७ दिन हिरासतमा राख्न विशेष अदालतको अनुमति
पूर्व अर्थमन्त्री विष्णु पौडेललाई लगियो विशेष अदालत
सम्पत्ति शुद्धीकरण अनुसन्धानका लागि विष्णु पौडेल विभागमा उपस्थित
विष्णु पौडेललाई सुर्खेतबाट नेपालगञ्ज लगियो