काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का नेता जनार्दन शर्माले सर्वोच्चको फैसलाले आत्मनिर्णयको अधिकार हनन् भएको बताएका छन् ।
पार्टीको स्थायी समिति बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता शर्माले भने, ‘सर्वोच्चको फैसलाले आत्मनिर्णयको अधिकार हनन् भयो । राजनीतिक प्रकृतिको निर्णय अदालतबाट भयो ।’
उनले अदालतको फैसला पालना गर्ने सन्दर्भमा पूर्वपार्टी संचालन गर्ने निर्णय गरिएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २५ फागुन २०७७, १५ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रुकुम पश्चिममा जनार्दन शर्माको अग्रता
नेतृत्वले ऐतिहासिक अवसर गुमाउँदा देश सङ्कटको भुमरीमा छ : शर्मा
रुकुम पश्चिममा जनार्दनलाई चुनाव जित्न मुश्किल, यसरी बन्दैछन् गोपाल शर्मा भारी
जनार्दनसँग एमालेको ०८४ सम्मको तालमेल योजना
जनार्दन नेतृत्वको अभियानका केन्द्रीय संयोजन समितिका ३१ जनाको नामलिष्ट सार्वजनिक
जनार्दन नेतृत्वको अभियानका केन्द्रीय संयोजन समितिका ३१ जनाको नामलिष्ट सार्वजनिक