काठमाडौं । साविक नेकपा ओली समूहका नेता गोकुल बाँस्कोटाले सूर्य पूर्वबाटै उदाएको टिप्पणी गरेका छन् । सामाजिक संजाल ट्वीटरमा टवीट गर्दै बाँस्कोटाले प्रतिनिधि सभा पुनस्थापनाको माग गर्ने र पछि सदल चल्न नदिई बहिस्कार गर्ने भन्दै प्रचण्ड नेपाल पक्षप्रति कटाक्ष गरेका छन् ।
उनले लेखेका छन्–‘आफै पुनस्थापनाको माग गरे अनि बहिष्कार, त्यो पनि सदन चल्न हुँदैन भनेर । सूर्य पूर्वबाटै उदायो त किन हत्तु हैरान बनाउदै दौड्या हुन ? अस्ति त अग्रगमन भो भनेर लड्डु बाँड्या थे । अब ए कता वा एकता जे चाहिया, सो पाइया छ। फेरि क्याउँक्याउँ ? सकिएन बा हे, कम्फरटेवल लौन,केही नयाँ चटक गर।’

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २४ फागुन २०७७, ११ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गोकुल बास्कोटाको टिप्पणी, ‘पटकपटक फुटेको हाँडी फेरि जोड्ने लालसायुक्त राग चलेको छ’
प्रदेश संरचना पुनरावलोकन र समानुपातिक प्रणाली हटाउन गोकुल बास्कोटाको सुझाव
गोकुल बास्कोटाको सुझाव : 'सरकारले संघीयता खारेज गर्नुपर्छ'
राजनीतिक झगडामा अदालतबाट समाधान आउँदैन : बास्कोटा
बालेन सरकारको प्रतिबद्धतामाथि गोकुल बाँस्कोटाको टिप्पणी: ‘डेण्टिङ–पेण्टिङ नयाँवाद’
‘डाँडाभरि लालीगुराँस फुल्ने बेलामा मन्त्रीको खेतबारीमा पहेँलपुर तोरी फुलेछ’ : गोकुल बास्कोटा