काठमाडौँ । सरकारले प्रतिनिधिसभा बैठक आगामी फगुन २३ गते बोलाउन सिफारिस गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले बैठक २३ गतेका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १४ फागुन २०७७, १९ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
फेरि सूचना टाँस गरेर प्रतिनिधिसभा बैठक स्थगित
प्रतिनिधिसभा बैठक भोलिसम्मलाई स्थगित
प्रतिनिधिसभा बैठकमा विपक्षी दलको अवरोध कायमै
रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभा बैठक बहिस्कार
रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभा बैठक बहिस्कार
रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभा बैठक बहिस्कार