काठमाडौँ । दाङमा साथीलाई इट्टाले हानेर हत्या गरी फरार अभियुक्त ६ वर्षपछि पक्राउ परेका छन् । साथीको हत्या गरी फरार रहेका भिमे सार्की ६ वर्षपछि पक्राउ परेका छन् । दाङ घर भइ काठमाडौँमा बसोबास गर्दै आएका द्रोणबहादुर सेनको हत्या अभियोग लागेका उनी ६ वर्षदेखि फरार थिए ।
उनले सेनलाई इट्टाले हानेर हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
रामेछापको गोकुलगंगा गाउँपालिका काफ्लेटोलमा उनी काठमाडौँमा लुकिछिपी बसेको भन्ने सूचनाका आधारमा प्रहरीको विशेष टोलीले उनलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०७ फागुन २०७७, १४ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भक्तपुरमा चक्कु प्रहार गरी एक युवकको हत्या, तीन जना पक्राउ
रड प्रहार गरी श्रीमतीको हत्या गरेको अभियोगमा कुमार थापा पक्राउ
युवकले गरे श्रीमतीको हत्या, छोरा पनि घाइते
दैलेखमा खुर्पा प्रहार गरी बुबाले गरे छोराको हत्या
दैलेखमा मादक पदार्थ सेवन गरेका बाबुले गरे आफ्नै छोराको हत्या
राजधानीको थानकोटमा चक्कु प्रहार गरि एक जनाको हत्या