काठमाडौँ । सरकारले निर्वाचन आयोगलाई सात अर्ब रूपैयाँ उपलब्ध गराउने सुनिश्चितता दिएको छ। अर्थमन्त्री विष्णु पौडेलले अर्थ मन्त्रालयमा आयोजित अर्धवार्षिक बजेट समीक्षामा निर्वाचन आयोगलाई रकम कमी हुन नदिने जनाएका हुन् ।
यसअघि निर्वाचन आयोगले अर्थमन्त्रालयसँग आठ अर्बको बजेट सुनिश्चिता गरिदिन माग गरेको थियो । सरकारले वैशाख १७ र २७ मा निर्वाचन हुने दावी गरेको छ। नेकपा प्रंचण्ड माधव समूहले कुनै हालतमा निर्वाचन हुन नसक्ने बताउँदै आइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २८ माघ २०७७, १४ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दल परिवर्तन गर्ने जुम्ला, नवलपरासी र रुपन्देहीका तीन जनप्रतिनिधिको पद रिक्त
निर्वाचन आयोगद्वारा प्रतिनिधि सभा निर्वाचन-२०८२ को खर्च विवरण सार्वजनिक
मतदाता नामावली भालिदेखि संकलन गरिँदै
मतदाता नामावली अद्यावधिक कार्यक्रम २२ चैतदेखि पुनः सुरु हुने
स्वच्छ र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गरेकोमा आयोगलाई राष्ट्रपति पौडेलले दिए धन्यवाद
सुदन गुरुङद्वारा २१ लाखभन्दा बढी चुनावी खर्च विवरण निर्वाचन आयोगमा पेश