काठमाडौं । नेकपा प्रचण्ड माधव समुहका नेतृ रामकुमारी झाँक्रीले प्रधानमन्त्री खड्कप्रसाद शर्मा तानाशाहको दिनगन्ती शुरु भएको बताएकी छिन् ।
उनले सामाजिक संजालमा पोष्ट गर्दै झाँक्रीले उल्टो बाटो हिडेको तानाशाह गल्र्यामगुर्लुम छिट्टै ढल्ने र त्यसका मतियार पनि जाने र भाग्ने उल्लेख गरेकी छिन् । उनले पोष्टमा भनेकी छिन्–‘प्रतिगमन विरुद्ध उठौं र जागौं, एक धक्का अरु दिऔं, लोकतन्त्रको रक्षा गर्न, संविधानलाई सहि ट्रयाकमा ल्याउन, संसद पुनः स्थापनाको लागि छोटो तर अर्थपूर्ण आन्दोलनलाई अझैं प्रभावकारी बनाऔं ।’

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २२ माघ २०७७, ०९ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शंकर पोखरेल र विष्णु पौडेल ‘लोभीपापी’ भए : केपी ओली
केपी ओलीको बोलीले फेरि एमालेमा छटपटी
केपी ओलीको सचिवालय प्रमुखमा निरुदेवी पाल
पार्टीभित्रै तीन तहको दबाबमा ओली, दुई दिन पछि धकेलियो सचिवालय बैठक
‘सबैको अन्तरमनमा करुणाको दीप बलोस्’ : केपी ओली
केपी ओली र प्रचण्डबीच अस्पतालमै भेटवार्ता