काठमाडौं । बजारमा बुधबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवासयी महासंघका अनुसार मंगलबार तोलामा ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको सुन बुधबार तोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको हो।
यस्तै तेजावी सुन तोलामा ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको छ ।
यसैबीच चाँदीको मूल्य पनि घटेको छ । १३८० रुपैयाँमा मंगलबार कारोबार भएकोमा बुधबार १३२० रुपैयाँमा कारोबार भएको हो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २१ माघ २०७७, ११ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्यमा सामान्य गिरावट
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
कार्गोमार्फत अमेरिका गहना तस्करीको प्रयास, दुई जना पक्राउ
सुनको भाउ ४७ सयले वृद्धि, कति पुग्यो तोलाको ?
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो