काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा सामान्य बृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा चार सयका दरले बृद्धि भएको हो। बिहीबार ९२ हजार १०० रुपैयाँ तोलामा कारोबार भएको सुन शुक्रबार प्रतितोला ९२ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
यस्तै अघिल्लो दिन ९१ हजार ६ सयमा कारोबार भएको तेजाबी सुनको मूल्य आज प्रतितोला ९२ हजार रुपैयाँ पुगेको छ।त्यस्तै चाँदीको मूल्य पनि आज १५ रुपैयाँले बढेर प्रतितोला १२ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०२ माघ २०७७, ११ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्यमा सामान्य गिरावट
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
कार्गोमार्फत अमेरिका गहना तस्करीको प्रयास, दुई जना पक्राउ
सुनको भाउ ४७ सयले वृद्धि, कति पुग्यो तोलाको ?
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो