काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षले सचिवालय बैठक बोलाएको छ । दिउँसो ३ बजे पेरिसडाँडामा बस्नेगरी बैठक बोलाइएको हो ।
बैठकमा पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल हुने वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधि सभा भंग गरेपछि नेकपाको प्रचण्ड माधव पक्ष लगातार आन्दोलनमा छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २६ पुस २०७७, १४ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले सचिवालय बैठकले गर्यो ६ निर्णय
नेकपा एमालेको सचिवालय बैठक शुरु
रास्वपाको सचिवालय बैठक भोलिलाई सारियो
एमाले सचिवालय बैठक सुरु
एमाले सचिवालय बैठक सुरु
एमाले सचिवालय बैठकको समय सर्यो