चितवन । नेकपा (ओली पक्ष) का नेता शंकर पोखरेलले संसद विघटन बदर नहुने र वैशाख १७ र २७ गते अवश्य चुनाव हुने जिकिर गरेका छन् ।
चितवनमा आज ओली पक्ष नेकपाको अगुवा कार्यकर्ता भेलामा बोल्दै पोखरेलले भने, ‘चुनाव हुन्छ हुन्छ, तर हामी सर्वोच्च अदालतले जे निर्णय गरे पनि त्यसलाई स्वीकार गर्छौं ।’
उनले प्रधानमन्त्री केपी ओलीमाथि लागेको अभियोगपत्र फिर्ता नभएर नै पार्टीमा संकट आएको बताए । नेता पोखरेलले भने, ‘अभियोगपत्र फिर्ता लिएर आउनुभयो भने प्रचण्ड नेकपाको अध्यक्ष अझै पनि हुनुहुन्छ, हामीले हटाएका छैनौँ ।’

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २० पुस २०७७, १७ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सत्य बुझेको एमाले हरेक चुनौतीको सामना गर्छ : शंकर पोखरेल
बालेन सरकारको ‘जान्नेलाई छान्ने’ तरिका गजबको रहेछ: शंकर पोखरेल
सल्लाहकार र पीएको भद्दा फौज खडा गरेको सुन्दा अचम्म लाग्छ: शंकर पोखरेल
एमाले पुनर्गठन औपचारिक निर्णय हो, मतमतान्तरको कुरा भ्रामक: शंकर पोखरेल
सरकारको प्रतिरक्षामा सभामुख उत्रिनु उचित होइन : शंकर पोखरेल
'‘जान्नेलाई छान्ने’ नारा पाखण्ड र भ्रष्टताको संस्थागत रूप' : शंकर पोखरेल