काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालत र निर्वाचन आयोगलाई कुनै षडयन्त्रलाई सफल हुन नदिन आग्रह गरेका छन् । उनले सर्वोच्चलाई संविधान र कानुन अनुसार फैसला गर्नुपर्ने बताए ।
पार्टी केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘सर्वोच्च अदालत होस् वा निर्वाचन आयोग, संविधानअनुसार फैसला होस् ।’
उनले आफूहरुलाई पूर्व पार्टीमा फर्काउने खेल भइरहेको र त्यो सफल नहुने दावी गरे । उनले भने, ‘हामीलाई पूर्व पार्टीमा फर्काउन खोजिँदैछ । तर हामीले बकाइदा नेकपा दर्ता गरेका हौं ।’

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०९ पुस २०७७, १६ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मतदाता नामावली भालिदेखि संकलन गरिँदै
मतदाता नामावली अद्यावधिक कार्यक्रम २२ चैतदेखि पुनः सुरु हुने
स्वच्छ र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गरेकोमा आयोगलाई राष्ट्रपति पौडेलले दिए धन्यवाद
सुदन गुरुङद्वारा २१ लाखभन्दा बढी चुनावी खर्च विवरण निर्वाचन आयोगमा पेश
दलहरुले पेस गरेको सूचीमा निर्वाचन आयोगले थाल्यो रुजु प्रक्रिया
६ दलले समानुपातिकतर्फ निर्वाचित हुने उम्मेदवारको नाम आज बुझाउने