काठमाडौं । नेकपा कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले बालुवाटार बैठकको कुनै बैधता नभएको बताएका छन् ।
कार्की बैंक्वट बबरमहलमा बसेको बैठकलाई सम्बोधन गर्दै उनले नेकपाको केन्द्रीय कमिटीको संख्या ४४१ नै भएको दावी गरे । सो बैठकले नेपाललाई अध्यक्ष बनाउने निर्णय गरेको छ, र यसलाई अन्तिम रुप दिन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०७ पुस २०७७, १४ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सबै कम्युनिस्टले आत्मसमीक्षा गरौं: माधव नेपाल
एमालेसँग एकता सम्भव छैन: माधव नेपाल
देशभित्रै रोजगारी नपाएर मानिसहरू विदेशतिर भौँतारिनुपर्ने स्थिति बनिरहेको छ : माधव नेपाल
सरकारप्रति जनताको आशा तुहिसक्यो: माधव नेपाल
सरकारका प्रारम्भिक गतिविधिप्रति माधव नेपालको असन्तुष्टि
विभाजनको प्रवृत्तिबाट माथि उठेर कम्युनिस्ट आन्दोलन सुदृढ बनाउन माधव नेपालको आग्रह