काठमाडौँ । संसद विघटन गरेर आलोचित बनेका प्रधानमन्त्री केपी ओलीलाई भेट्न गृहमन्त्री रामबहादुर थापा बादल सोमबार साँझ बालुवाटार पुगेका छन् ।
बादलको सचिवालयका अनुसार सो क्रममा ओली र बादलबीच करिब एक घण्टा कुराकानी छ भने भेटमा ओलीले संसद विघटन गरेपछिको विकसित घटनाक्रमबारे छलफल भएको छ ।
यद्यपी बादल हाल कुनै पनि समूहमा नखुलेको अवस्थामा ओलीसँग केही सहमति भयो या भएन भन्नेबारे खुल्न बाँकी छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०६ पुस २०७७, २१ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पार्टी एकताको सम्भावना छैन: ओली
एमालेको नीति सही छ, एकताको लागि कुनै छलफल गर्दैन : ओली
आज एउटै मञ्चबाट सम्बोधन गर्दै ओली-प्रचण्ड
मानव अधिकार आयोगसँग ओलीले मागे जेन जेड आन्दोलनको प्रतिवेदन
सदस्यता व्यवस्थापन केन्द्रित एमालेको राष्ट्रिय कार्यशालामा ओलीको सहभागिता रहने
नयाँ र पुरानाको नाममा नेतृत्वलाई विस्थापित गर्ने षड्यन्त्र जारी छ : ओली