काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेसँगै निर्वाचन आयोगले नयाँ निर्वाचन सम्पन्न गर्नका लागि तयारी थालेको छ ।
आयोगले अर्को व्यवस्था नहुँदासम्म हाल संकलन हुँदै आएको मतदाता नामावली संकलन कार्य स्थगित गर्ने निर्णय गरेको छ ।
आयोगको सोमबार बसेको बैठकले से निर्णय गरेको हो । सरकारले आगामी वैशाख १७ र २७ गतेका लागि प्रतिनिधिसभाको नयाँ मिति घोषणा गरेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०६ पुस २०७७, २० : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दल परिवर्तन गर्ने जुम्ला, नवलपरासी र रुपन्देहीका तीन जनप्रतिनिधिको पद रिक्त
निर्वाचन आयोगद्वारा प्रतिनिधि सभा निर्वाचन-२०८२ को खर्च विवरण सार्वजनिक
मतदाता नामावली भालिदेखि संकलन गरिँदै
मतदाता नामावली अद्यावधिक कार्यक्रम २२ चैतदेखि पुनः सुरु हुने
स्वच्छ र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गरेकोमा आयोगलाई राष्ट्रपति पौडेलले दिए धन्यवाद
सुदन गुरुङद्वारा २१ लाखभन्दा बढी चुनावी खर्च विवरण निर्वाचन आयोगमा पेश