काठमाडौँ । प्रतिबन्धित नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लवले अहिलेको असफलता र संकट आउनु अनिवार्य थियो भनेका छन् ।
उनले आइतबार साँझ एक विज्ञप्तिमार्फत जनताको प्रगति र आकांक्षा पूरा गर्न असफल हुँदा ओलीले संसद भंग गर्ने कदम चालेको दावी गरेका छन् ।
उनले तीन दशकको प्रयोगमा जनताले मौका दिँदादिँदै पनि असफल भइसकेको संसदीय व्यवस्थाको गोलचक्करबाट समस्याको समाधान नहुने पनि विज्ञप्तिमार्फत दावी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०५ पुस २०७७, २१ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एक सातामै दुई प्रभावशाली नेतामाथि विप्लवको कारबाही
विप्लवको चेतावनी- विद्यार्थी संगठनको घाँटी निमोठ्न खोजे सरकारकै जरो उखेल्छौँ
चुनावलाई संघर्षको मोर्चाका प्रयोग गर्दा जनताले सकारात्मक सद्भाव राखेको पाइयो : विप्लव
रोल्पाबाट विप्लवले गरे मतदान
पूर्वराजा ज्ञानेन्द्रसँग सहकार्य गर्न विप्लव तयार
रोल्पामा विप्लव नेतृत्वको माओवादीका ३५ कार्यकर्ता नेकपा प्रवेश