काठमाडौं । सत्तारुढ नेकपाको आज बस्ने निर्धारित सचिवालय बैठक बस्नु पूर्व माधव नेपाल झलनाथ खनाल, बामदेव गौतम र प्रचण्डबीच छलफल भएको छ ।
प्रचण्ड निवास खुमलटारमा भएको छलफलमा आजको बैठककमा कसरी अघि बढ्ने भन्नेमा छलफल भएको एक नेताले बताए । प्रधानमन्त्री एवं अध्यक्ष केपी ओलीले एकलौटी रुपमा अघि बढ्न खोजेको भन्दै उनीहरु एकआपसमा छलफलमा जुटेका हुन् ।
नेकपाको सचिवालय बैठक आज १ बस्ने भनिएपनि महासचिव विष्णु पौडेलको आग्रहमा एक घंटा पछि सर्दै २ बजेका लागि निर्धारण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १७ मंसिर २०७७, १२ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिमा सभामुख मौन रहेको भन्दै नेकपाले जनायो असन्तुष्टि
प्रधानमन्त्रीले सदनमा आएर गल्ती नसच्याए आन्दोलनको स्वरूप फेर्ने नेकपाको चेतावनी
भारतीय सेनाको हेलिकप्टर बिनाअनुमति नेपाली आकाशमा उडेको भन्दै नेकपाले माग्यो सरकारको जवाफ
नेकपाले गठन गर्यो ५३३ सदस्यीय नेपाल दलित मोर्चा, संयोजक श्रीपाली र सहसंयोजक पासवान
अर्थमन्त्री वाग्लेमाथि संसदीय छानबिन समिति गठन गर्न नेकपाको माग
परराष्ट्र मन्त्रीको स्पष्टीकरण नेकपाद्वारा अस्वीकार