काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकको समाचार संकलनका लागि पुगेका पत्रकारलाई बालुवाटार प्रवेशमा रोक लगाइएको छ ।
सञ्चारकर्मीहरुलाई प्रहरीले सुरक्षाका कारण देखाउँदै बालुवाटार प्रवेशमा रोक लगाएको हो ।
बालुवाटारमा प्रवेश नदिइएपछि सञ्चारकर्मीहरुले विरोध गरेका छन् । आफूहरुलाई बालुवाटारले अपमान गरेको भन्दै उनीहरुले अब सडकबाटै रिर्पोटिङ गर्ने भन्दै बालुवाटारको प्रेसविरोधी हर्कतको कडा विरोध गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीसहित बालुवाटरको सचिवालय टीम प्रेसमैत्री नरहेको आरोप लाग्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १६ मंसिर २०७७, १५ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रवि लामिछानेले बोलाए सचिवालय बैठक
आइतबार रास्वपाको सचिवालय बैठक बस्दै, के छन् एजेण्डा ?
एमाले सचिवालय बैठकले गर्यो ६ निर्णय
नेकपा एमालेको सचिवालय बैठक शुरु
रास्वपाको सचिवालय बैठक भोलिलाई सारियो
एमाले सचिवालय बैठक सुरु