काठमाडौं । नेकपाका उपाध्यक्ष वामदेव गौतमले शुक्रबारको सचिवालय बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको प्रस्ताव एक्लैको नभएको बताएका छन् ।
उपाध्यक्ष गौतमले सो प्रस्ताव प्रचण्डसहित सचिवालयका ५ जना नेताको छलफल र सहमतिमा तयार भएको बताएका हुन् । गौतमले केपी ओलीलाई सच्याउनको लागि उक्त प्रस्ताव ल्याइएको बताए । प्रचण्डको प्रस्तावलाई केपी ओली निकटका नेताहरुले फिर्ता लिनुपर्ने भनेपछि उपाध्यक्ष बामदेव गौतमको यस्तो धारणा आएको हो ।
उहाँ (प्रधानमन्त्री ओली) सच्चिनुबाहेक नेकपासँग अर्को कुनै समाधान छैन’, गौतमको भनाइ छ । शुक्रबारको सुचिवालय बैठकमा अध्यक्ष प्रचण्डले १९ पेज लामो राजनीतिक प्रस्ताव पेश गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २९ कार्तिक २०७७, १५ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकार संविधान र संघीय व्यवस्थाविरुद्ध उन्मुख छ: प्रचण्ड
मुलुकले सुगौली सन्धि यता यति ठूलो चुनौती सामना गर्नुपरेको थिएन: प्रचण्ड
राष्ट्रिय धान दिवस: कृषि नीति किसानमुखी बनाउन प्रचण्डको जोड
कम्युनिष्टबिच सहकार्य गर्न ढिला गरे दुर्भाग्य हुन्छ : प्रचण्ड
आज एउटै मञ्चबाट सम्बोधन गर्दै ओली-प्रचण्ड
एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ: प्रचण्ड