काठमाडौं । नेकपा भित्र विवाद चर्किरहेको बेला प्रधानमन्त्री केपी शर्मा ओली उपाध्यक्ष बामदेव गौतमलाई भेट्न पुगेका छन् । ओली भैसेपाटीस्थित गौतमको निवासमा मंगलबार साँझ पुगेका हुन् ।
नेकपा भित्रको विवाद मिलाउने प्रयासस्वरुप गौतमले आजै ६ बुँदे प्रस्ताव अघि सारेका छन् भने सो प्रस्तावसँगै गौतम प्रधानमन्त्री ओलीको क्याम्पमा पुगेको विश्लेषण हुन थालेको छ ।
पार्टी विग्रह तत्काल रोक्नका लागि भन्दै अध्यक्षद्वय ओली र प्रचण्डसामु गौतमले ६ बुँदे प्रस्ताव अघि सारेका हुन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १३ साउन २०७७, २० : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जिल्ला प्रदेश तहमै अल्पमतमा पदैं ओली : बागमती, कोशीपछि लुम्बिनीका बहुमत नेताहरु पनि ओलीको विपक्षमा
एउटै मञ्चमा देखिएलान् बालेन–ओली ?
ओलीलाई गलाउन बादललाई ‘छेक्ने’ तयारीमा ओलीइतर समूह
लोकतान्त्रिक व्यवस्था र लोकप्रिय नाराबिचको भिन्नता समाजले बिस्तारै थाहा पाउनेछ : ओली
मदन भण्डारी मेरा नेता, साथी र सहयोद्धा हुनुहुन्थ्यो : केपी शर्मा ओली
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई फिर्ता गरे गाडी