चितवन । चितवनमा एक युवतीले फेसबुक लाइभ गरेर आत्महत्या गरेकी छन् ।
चितवन प्रहरीका अनुसार भरतपुर महानगरपालिका–१० स्याउलीबजारमा कोठा भाडामा लिएर बसेकी एक युवतीले फेसबुक लाइभ गरेर आत्महत्या गरेकी हुन्। शव पोस्टमार्टमका लागि भरतपुर अस्पतालमा राखिएको छ ।
आत्महत्याको विषयमा थप अनुसन्धान भइरहेको चितवन प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २१ असार २०७७, १६ : १५
लेखकबाट थप