काठमाडौं । बजेटमाथिको छलफलका क्रममा उठेका प्रश्नहरुको जवाफ दिन उपस्थित भएका प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमण र त्यसले पारेको असरबारे सरकारका दृष्टिकोण राखे ।
सरकारको कामकारबाहीको आत्मप्रशंशा गर्दै उनले कोरोना नियन्त्रणमा प्रभावकारी काम भएको दावी मात्रै गरेनन्, आफूले अघि सारेका हास्यास्पद भनाइहरुको बचाउमा अनेक तर्कहरु प्रस्तुत गरे । आजको कान्तिपुर दैनिकमा यथार्थ एकातिर र ओलीको बोली अर्कोतिर देखिएको भन्दै समाचार लेखेको छ ।

प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, २९ जेठ २०७७, ०८ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जिल्ला प्रदेश तहमै अल्पमतमा पदैं ओली : बागमती, कोशीपछि लुम्बिनीका बहुमत नेताहरु पनि ओलीको विपक्षमा
एउटै मञ्चमा देखिएलान् बालेन–ओली ?
ओलीलाई गलाउन बादललाई ‘छेक्ने’ तयारीमा ओलीइतर समूह
लोकतान्त्रिक व्यवस्था र लोकप्रिय नाराबिचको भिन्नता समाजले बिस्तारै थाहा पाउनेछ : ओली
मदन भण्डारी मेरा नेता, साथी र सहयोद्धा हुनुहुन्थ्यो : केपी शर्मा ओली
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई फिर्ता गरे गाडी