काठमाडौँ । गणतन्त्र स्थापनापछि नेपाली सेनाको बजेट पाँच गुणा वृद्धि भएको छ। दोस्रो जनआन्दोलनको सेरोफेरो अर्थात् सन २००६ मा वार्षिक ११ अर्बको हाराहारीमा रहेको सेनाको बजेट सन् २०२० सम्म आइपुग्दा पाँच गुणाले बढेर ५२ अर्ब पुगेको छ।
सरकारले सेनाका लागि वार्षिक रुपमा विनियोजन गर्ने रकममध्ये अधिकांश सेनाको तलब भत्तामै सकिने गरेको छ। हतियार तथा तथा एयरक्राफ्ट खरिदका लागि सरकारले अतिरिक्त रकमसमेत सहयोग गर्दै आएको छ।
संख्याको हिसाबले पनि दोस्रो जनआन्दोलनका बेलाको सेना र अहिलेको सेनाका बीचमा खासै ठूलो अन्तर देखिँदैन। तर सेनालाई विनियोजन गरिने रकम भने ठूलो मात्रामा वृद्धि भएको छ।नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, १४ जेठ २०७७, ०८ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आज २६३ औँ सेना दिवस, टुँडिखेलमा विशेष समारोह
निर्वाचन सुरक्षाका लागि आजदेखि सेना परिचालन
नेपाली सेनामा तीन सय ८८ पदमा जागिर खुल्यो
नेपाली सेनाप्रति ऋणी रहनेछौं : हामी नेपाल
भ्रामक सूचनामा विश्वास नगर्नुस् : नेपाली सेना
अलपत्र परेका विदेशी नागरिकलाई सुरक्षाकर्मीमार्फत सहयोग गर्ने सेनाको आग्रह