काठमाडौं । चितवनमा थप एक जनामा कोरोना संक्रमण देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा आज शनिबार गरिएको परिक्षणमा चितवन गडंयौली–१ का २५ वर्षिया महिलामा संक्रमण पुष्टि भएको हो ।
उनको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वासथ्यकर्मीको निगरानीमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस अघि चितवनमा २ जनामा संक्रमण देखिएको थियो । तर उनीहरु उपचार पछि निको भएर घर फर्किसकेका छन् । चितवनका १ महिला सहित आज ६ जनामा शनिबार संक्रमण पुष्टि भएको हो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०३ जेठ २०७७, १० : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवन–२ मा रास्वपा सभापति लामिछानेको अग्रता
चितवनमा निर्वाचन कर्मचारीले नै भोट के मा हाल्नुभयो भनेर सोधेपछि पक्राउ
चितवनका बुद्धिजीवीहरू रेनु दाहाललाई जिताउन एकजुट
चितवनमा निर्वाचनका लागि दुई हजार नौ सय बढी कर्मचारी परिचालन गरिने
चितवनमा मतदानस्थलको सुरक्षा मूल्यांकन सम्पन्न
चितवनमा नागरिकता त्याग्नेभन्दा गैर आवासीय नागरिकता लिने बढी