काठमाडौँ । उपसभामुख पदका लागि राप्रपाकी सांसद सरस्वती लामाको उम्मेदवारी दर्ता भएको छ। उनी समानुपातिक तर्फबाट प्रतिनिधित्व गर्दै संसदमा प्रवेश गरेकी सांसद हुन्।
लामाको उम्मेदवारी प्रस्तावकको रूपमा राप्रपा नेता ज्ञानेन्द्र शाही रहेका छन्। साथै, उनका समर्थकमा ताहिर अलि, खुश्बु ओली र भरत गिरी रहेका छन्।
पार्टीभित्रका नेताहरूको अनुमान अनुसार उनलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समर्थन गर्ने सम्भावना रहेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २६ चैत्र २०८२, १४ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मानव बेचबिखनमा संलग्न समूहविरुद्ध कडा कारबाही गर्न राप्रपाको माग
राप्रपाको मुख्यसचिवमा प्रा. डा. जयन्तनाथ खनाल मनोनयन
राप्रपाद्वारा आगामी महाधिवेशन तयारीका लागि कार्यतालिका समिति गठन
प्रतिनिधिसभा सरकारको कठपुतली होइन : राप्रपा
राप्रपाका दुई केन्द्रीय सदस्यद्वारा राजीनामा
राप्रपा उपाध्यक्ष पाण्डे ८ दिन हिरासतमा रहने