काठमाडौं । कामकाज र भ्रमण सिलसिलामा अमेरिकामा फसेका र अन्य गरी ५ सयभन्दा बढी नेपालीले तत्काल स्वदेश फर्किने वातावरण मिलाइदिन आग्रह गर्दै वासिङ्टनस्थित नेपाली दूतावासमा निवेदन दिएका छन् ।
दूतावासको पहलमा एनआरएनए अमेरिकाले नेपाल फर्किनेको सूची तयार गरेलगत्तै उनीहरुले निवेदन दिएका हुन् ।
राजदूत अर्जुन कार्कीले बुधबार उनीहरुसँग एकघण्टा लामो भिडियो बैठक गरेका छन् । उनीहरुले अमेरिकामा आफूहरुलाई समस्या परेको भन्दै तत्काल नेपाल फर्किन चाहेको बताएको खबर कान्तिपुर दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, २६ बैशाख २०७७, ०७ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विश्वकपको रोमान्चक खेलमा अमेरिका पराजित : टर्कीको सान्त्वना जित
अस्ट्रेलियालाई हराउँदै अमेरिका नकआउट चरणमा प्रवेश
अमेरिका-इरान शान्ति सम्झौतापछि कच्चा तेलको मूल्यमा भारी गिरावट
इरानको क्षेप्यास्त्र आक्रमणपछि अमेरिकासँगको सम्बन्ध थप जटिल
अमेरिकाद्वारा तीन दिनमा दोस्रो पटक इरानमाथि आक्रमण
वार्ता जारी भइरहेको बेला अमेरिकाले गर्यो इरानमा हवाई आक्रमण