काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाई सामाजिक संजालबाट गालीगलौज गरेको आरोपमा पत्रकार दीपक पाठकलाई प्रहरीले पक्राउ गरेको छ ।
पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल बारे सामाजिक सञ्जाल फेसबुकमा अभद्र टिप्पणी गरेको भन्दै प्रहरीको साइबर ब्युरोको टोलीले भक्तपुरको लोकन्थलीबाट पाठकलाई पक्राउ गरेको हो ।
प्रेस काउन्सिलको अनुमति लिएर पाठकलाई पक्राउ गरिएको ब्युरोले जनाएको छ । पाठक मार्गदर्शन साप्ताहिक पत्रिकाका सम्पादक र रेडियो नेपालका बोर्ड सदस्य हुन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
"राजनीतिक परिवर्तनका उद्देश्यहरू पूर्ण रूपमा हासिल हुन बाँकी छ: प्रचण्ड
श्रम अधिकारहरूको संरक्षण र कार्यान्वयनमा सरकार जिम्मेवार बनोस् : प्रचण्ड
थबाङ जिप दुर्घटना प्रति प्रचण्डद्वारा गहिरो दुःख व्यक्त, मृतकका परिवारलाई राहत दिन सरकारसँग माग
सरकारले लोकतन्त्रको खिलाफमा कदम चाल्यो, अब शीतल निवासलाई हेर्न बाँकी छ: प्रचण्ड
‘महाधिवेशनमार्फत नेतृत्व हस्तान्तरण र पुनर्गठन गर्छौँ’ : ‘प्रचण्ड’
‘विभेद रहँदासम्म कम्युनिष्ट पार्टीको औचित्य रहिरहनेछ’- ‘प्रचण्ड’