काठमाडौं । नेकपा संसदीय दलमा आफ्नो बहुमत देखाएर प्रधानमन्त्री पदमै रहिराख्ने योजनाअनुरुप प्रधानमन्त्री केपी शर्मा ओली हस्ताक्षर अभियान थालेका छन् ।
आफूमाथि पद छाड्ने थप दवाव बढेपछि बुधबार बिहानमात्रै पनि ओलीले झण्डै एक दर्जन सांसदहरुलाई बालुवाटर बोलाएर हस्ताक्षर गराएका छन् ।
ओलीको बोलावटमा बुधबार बिहान बालुवाटार पुगेका सांसदहरुले आफूले खाली कागजमा हस्ताक्षर गरेको बताएका छन् ।
बालुवाटामा बोलाइएकामध्ये नेकपा उपाध्यक्ष वामदेव गौतमपत्नी तथा सांसद तुलसा थापा (गौतम) ले भने हस्ताक्षर गर्न अस्वीकार गरेकी छिन् ।
हस्ताक्षर अभियान चलाउँदा पार्टीभित्र थप समस्या आउने ठानेर आफूले हस्ताक्षर नगरेको थापाले बताइन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
जिल्ला प्रदेश तहमै अल्पमतमा पदैं ओली : बागमती, कोशीपछि लुम्बिनीका बहुमत नेताहरु पनि ओलीको विपक्षमा
एउटै मञ्चमा देखिएलान् बालेन–ओली ?
ओलीलाई गलाउन बादललाई ‘छेक्ने’ तयारीमा ओलीइतर समूह
लोकतान्त्रिक व्यवस्था र लोकप्रिय नाराबिचको भिन्नता समाजले बिस्तारै थाहा पाउनेछ : ओली
मदन भण्डारी मेरा नेता, साथी र सहयोद्धा हुनुहुन्थ्यो : केपी शर्मा ओली
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई फिर्ता गरे गाडी