काठमाडौं । २०७२ असोज २४ गते पहिलो पटक प्रधानमन्त्री चुनिँदै गर्दा केपी शर्मा ओलीले संसदको ‘रास्टम’ मा उभिएर भनेका थिए, ‘मतदान गर्नेलाई किन गरिछु भनेर पछुतो हुन दिने छैन, मतदान नगर्नेलाई किन गरिएनछ भनेर सम्झीसम्झी बाडुली लाग्ने अवस्था सिर्नना गर्छु ।’
पहिलो ९ महिने कार्यकाल लगभग उनले भनेजस्तै भयो । त्यो कालखण्डमा भारतीय नाकाबन्द्यीको सामना गरेको सम्झेर २०७४ सालको चुनावमा जनतालाई ओलीको ‘बाडुली’ लाग्यो–सम्झीसम्झी उनी नेतृत्वको वाम गठबन्धनलाई करिव दुई तिहाइ मत दिए ।
त्यही मतको बलमा दोस्रो पटक प्रधानमन्त्री बनेका ओलीले कार्यकालको झण्डै आधा अवधि बिताउँदै आफ्नै विरासतलाई विवादित पारेका छन् । अध्यादेश काण्ड मच्चाएर ।
आजको कान्तिपुर दैनिक लेख्छ–राजनीतिक स्थिरतमा आगा सल्काउने गरी ल्याइएको अध्यादेश प्रकरणले ओलीको निधारमा कलंकको त टिको लागेकै छ, पार्टी पनि बदनाम भएको छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, १३ बैशाख २०७७, ०७ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जिल्ला प्रदेश तहमै अल्पमतमा पदैं ओली : बागमती, कोशीपछि लुम्बिनीका बहुमत नेताहरु पनि ओलीको विपक्षमा
एउटै मञ्चमा देखिएलान् बालेन–ओली ?
ओलीलाई गलाउन बादललाई ‘छेक्ने’ तयारीमा ओलीइतर समूह
लोकतान्त्रिक व्यवस्था र लोकप्रिय नाराबिचको भिन्नता समाजले बिस्तारै थाहा पाउनेछ : ओली
मदन भण्डारी मेरा नेता, साथी र सहयोद्धा हुनुहुन्थ्यो : केपी शर्मा ओली
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई फिर्ता गरे गाडी